News Portal

  • गृहपृष्ठ आइपिओ, विमा

    रिलायन्स लाईफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ नेप्सेमा सूचिकृत भएको छ । नेप्सेले सो कम्पनीको दुई करोड १० लाख कित्ता प्राथमिक शेयर सूचिकृत भएको जनाएको छ । सो मध्ये ६३ लाख कित्ता सर्वसाधारण समूहको हो भने...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सकोे लाभांशदर परिमार्जन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको लाभांशदर घटाएको छ । बीमा समितिको निर्देशनअनुसार कम्पनीले आफूले यसअघि प्रस्ताव गरेको लाभांशदरमा परिमार्जन गरेको हो । परिमार्जन गरेसँगै कम्पनीले सेयरधनीलाई आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५०...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त गरेको छ । हालै मात्र ६३,००,०० कित्ता शेयर सर्वसाधारणमा जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्सले शेयर रजिष्ट्रारको रुपमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।...बाँकी

    एलआईसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश

    काठमाडौं । एलआइसी नेपाल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ सेप्टेम्वर १ का दिन भारतीय जीवन बीमा निगम (एलआईसी इण्डिया) सँगको सहकार्यमा औपचारिक रुपमा बीमाको कारोबार सुरु गरेको कम्पनी...बाँकी

    नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ पोखरेलले कार्यभार सम्हाले

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ ईश्वर पोखरेलले हिजोबाट कार्यभार सम्हालेका छन् । नेपाल इन्स्योरेन्सले खुल्ला प्रतिस्पर्धाबाट आवेदन माग गरी नयाँ डेपुटी सिईओ नियुक्त गरेको हो । स्टाण्डर्ड चार्टर्ड बैंक, युनाईटेड फाइनान्समा उच्च पदमा...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सको बोनस दर निर्धारण

    काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्सले बोनस दर निर्धारण गरेको छ । कम्पनीले अषाढ मसान्तसम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रति हजार न्युनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो ।...बाँकी

    रिलायबल लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

    काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी आजबाट चौथो वर्षमा प्रवेश गरेको छ । चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले दीर्घकालीन समृद्धिमा जोड दिँदै बोनस दरमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ । चौथो वर्ष...बाँकी

    कोरोना संक्रमणकै बीचमा बीमा व्यवसायमा बृद्धि

    काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा...बाँकी

    सगरमाथा इन्स्योरेन्सको साधारणसभामा मर्जर प्रस्ताव पेश हुने

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा आज शनिबार हुने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय नक्सालमा बिहान १० बजे बोलाएको हो । कम्पनीले मर्जर वा एक्विजिशन प्रक्रियामा सामेल हुने प्रस्ताव राखेर वार्षिक...बाँकी

    महिला सहयात्रा लघुवित्तको सातौं साधारणसभा सम्पन्न

    काठमाडौं । केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरे । सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र...बाँकी