News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । २८...बाँकी

    महालक्ष्मी लाइफको बीमा सचेतना कार्मक्रम दोलखा र रौतहटमा सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दोलखा र रौतहट जिल्लामा “ युवासँग महालक्ष्मी लाइफ” कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४...बाँकी

    सगरमाथा इन्स्योरेन्सद्वारा देउरी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयाेग

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका...बाँकी

    नेपाल लाइफको १ करोड १५ लाख कित्ता सधारण सेयर थपिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा १ करोड १५ लाख कित्ता साधारण सेयर थपिने भएको छ । हाल कम्पनीमा २ करोड ८७ लाख कित्ता साधारण सेयर रहेको छ । बोनस सेयर निष्काशन र प्रवर्द्धक सेयर...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

    काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे १८ प्रतिशत लाभांश पारित भएकाे छ ।कम्पनीकाे ३३ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाबाट संस्थापक समूह ‘क’ वर्ग बाट प्रेमा राज्य लक्ष्मी सिंह, पवन बहादुर...बाँकी

    महालक्ष्मी लाईफकाे रौतहट र दोलखामा बीमा सचेतना कार्मक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले रौतहट र दोलखा जिल्लामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम अन्तर्गत बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । फागुन २७ गते रौतहटको सरस्वती माध्यमिक विद्यालय हर्दिया पल्टुवामा सम्पन्न कार्यक्रममा ६४ जना शिक्षक...बाँकी

    तोकिएका जिल्लामा बीमाको प्रचारमुलक कार्यक्रम गर्न समितिको निर्देशन

    काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर तोकिएको जिल्लामा बीमा सम्बन्धी प्रचारात्मक कार्य सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले गत १३ गते जीवन बीमा कम्पनीहरुलाई जिल्ला विभाजन गर्ने प्रयोजनका लागि चिठ्ठा...बाँकी

    एशियन लाइफले दियो मृतकको परिवारलाई दाबी वापतको रकम

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बनियानी उपशाखाले मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले झापा कचनकवल १ का मृतक बीमित जगर्नाथ राजबशिकी श्रीमती अनिता कुमारी राजबंशिलाई २ लाख ५७ हजार ५...बाँकी

    सन नेपाल लाइफद्धारा ४ लाख ६४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देवदह नगरपालिका वडा नं ०६ खैरेनिमा मृत्य दाबी बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले देवदह नगरपालिका वडा नं ०६ घर भई सोही न.पा वडा न. ०५ खैरेनी...बाँकी

    एशियन लाइफद्धारा मृत्यु दाबी वापतको रकम हस्तान्तरण

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कावासोती ९ का स्वर्गिय प्रेम बहादुर घर्तिको परिवारजनलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त दाबी वापतको रकम स्वर्गिय घर्तिको श्रीमति शकुन्तलालाई दिएको हो । उक्त...बाँकी