काठमाडौं । ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी“डिजिटल सिटिजन”अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग...बाँकी
काठमाडौं सानिमा लाइफ इन्स्योरेन्स टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको छ । कम्पनीले निजकै घर लम्की चुहा वडा न. ०४ गई हस्तान्तरण गरेको...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश न ३,४ र ५ मा एकै दिन विभिन्न स्कुल तथा कलेजका करिव १८०० विद्यार्थीसँग बीमा अन्तक्रिया कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन उनीहरुले बीमा...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाललाई मनोनयन गरिएको छ । नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्र अनुसार सरकारले उप सचिव निर्मल ढकाललाई सञ्चालक पदमा मनोनयन...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोना संक्रमणका कारण ज्यान...बाँकी
काठमाडौं । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालवाट कम्पनीको अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहलाई आज एक कार्यक्रमको बीच “बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । कम्पनीको मिति...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा, MDRT, COT तथा TOT लाई सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८/११/२२ गतेका दिन देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको...बाँकी
काठमाडाैं । भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बीमा सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झाैतामा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र भक्तपुर उद्योग वा०िाज्य संघका अध्यक्ष शिव प्रसाद...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल...बाँकी
काठमाडौं । एलआइसी नेपालले पोखरा प्रदेश अन्तर्गत १६ वटा शाखाका १२९ जना अभिकर्तालाई सम्मान गरी प्रशिक्षण दिएको छ । तालिममा सहभागी अभिकर्ताहरुलाई अन्तराष्ट्रिय लेभलका प्रशिक्षक सैयद अब्जल अहमदले प्रशिक्षण दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका...बाँकी