News Portal

  • नेपाल इन्स्योरेन्स कम्पनीद्धारा भुकम्प पिडितलाई २५ लाख रुपैयाँ सहयोग

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०८०
    १३४ पटक
    ६ मंसिर, २०८०

    काठमाडौं । जाजरकोटमा गएको भुकम्प प्रभावितक्षेत्रको पुननिर्माणार्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटडले २५ लाख सहयोग प्रदान गरेको छ । भुकम्प क्षेत्रको पुननिर्माण र  पुर्नरस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कम्पनीले सहयोग गरेको हो ।

    कम्पनीका संचालक समितिका अध्यक्ष लक्ष्मण पौडेल तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले उक्त रकमको चेक माननिय अर्थमन्त्री डा. प्रकाश शरण महतलाई हस्तान्तरण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्