काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा आफ्नो केन्द्रीय कार्यालय, बीमा भवन ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न गरेको जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम...बाँकी
काठमाडौं । बीमा अभिकर्ता तथा बीमा सर्भेयरले आफ्नो इजाजतपत्र ‘लाइसेन्स’ आजदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न पाउने भएका छन् । नविकरणका लागि बीमा समितिमा धाउने पर्ने बाध्यतालाई अन्त्य गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले घातक रोग वापत दाबी भुक्तानी गरेको छ । कम्पनीले गन्यापधुरा गाउँपालिका वडा न. ०२, डडेल्धुरा बस्ने बहादुर सिंह कार्कीको परिवारलाई दाबी भुक्तानी गरेको हो । उनको घरको...बाँकी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि. द्धारा म्यादी विमितका परिवारलाई बीमा रकम प्रदान गरेको छ । रुपन्देही वाणगंगा नगरपालिका वार्ड नं ८ वस्ने स्वर्गिय चक्र वहादुर उचै ठकुरीको वैदेशिक रोजगारको सिलसिलामा दुवईमा मृत्यु...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी तालिम चैत्र ६ गते चितवनको सौराहा स्थित होटल सेभेनस्टारमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका विभिन्न...बाँकी
काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकाे बीमा प्रिमियम खल्ती एपबाट तिर्न सकिने भएकाे छ । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न खल्ती एपसँग सहकार्य सुरु गरेकाे इन्स्योरेन्सले जनाएकाे छ । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको...बाँकी
काठमाडौं । आज मिति २०७८/१२/०६ गते आईतबार, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै...बाँकी
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को नवआगन्तुक टोली झापा एफसीले नेको इन्स्योरेन्ससँग बीमा पार्टनरका रुपमा सम्झौता गरेको छ। सम्झौतापत्रमा क्लबका तर्फबाट उपाध्यक्ष यम बस्नेत र नेको इन्स्योरेन्सका सिइओ अशोक कुमार खड्काले सयुक्त रुपमा हस्ताक्षर...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कंलकी शाखाले अभिकर्ता पुनर्ताजगी, उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम मार्फत अभिकर्ताहरुलाई कम्पनीको विभिन्न स्किम तथा बीमा पोलिसीको बारेमा जानकारी गराएको थियो भने ६...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत नेपालको अनलाइन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमा शुल्क भुक्तानीका लागि सहज बनाउनुको साथै सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान...बाँकी