आर्थीकसंसार संवाददाता२४ मंसिर, २०८०
२४ मंसिर, २०८०काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त निर्णय मंसिर २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।