काठमाडौं । कुमारी बैंक लिमिटेडले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता वितरण गरेको छ । बैंकले सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर वृद्धभत्ता पु¥याउने कार्य सम्पन्न...बाँकी
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ‘बेष्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’ बाट सम्मानित भएको छ । इन्डियन चेम्बर अफ कमर्शले नेपालको इन्स्योरेन्स कम्पनीमध्ये यूनाइटेडलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । उक्त अवार्ड इन्स्योरेन्सको...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन ११ गते सम्पन्न गरेको १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई बीमा...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कसेनी ६ मोरङ घर भई हाल इटहरी नगरपालिका वडा नंवर २० सुनसरी मा स्थायी बसोबास गर्दै आउनु भएका...बाँकी
चितवन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन-हेटौडा-नवलपुर क्षेत्रका क्लब मेम्बर एजेन्सीहरुको बैठक सम्पन्न गरेको छ । उक्त बैठक कम्पनीका तालिम बिभाग प्रमुख उत्तम आचार्यको प्रमुख आतिथ्यता र एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाको बिशेष...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा बुधबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न भएको छ । साधारणसभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ । साथै आईएमईलाइफ...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई सम्मान गरेको छ । इन्स्योरेन्सको चावहिल शाखाले वैशाख १३ गते एक कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको हो । १६ जनामध्ये पनि अभिकर्ता तीर्थप्रसाद...बाँकी
काठमाडौं । पुँजी वृद्धि योजना बुझाउन बाँकी रहेका सबै बीमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । क्यापिटल प्लान पेश गर्न बाँकी रहेका १४ वटा कम्पनीले बैशाख १३ गते भित्रमा बीमा समितिमा आ-आफ्नो पुँजी वृद्धि योजना...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम दिएको छ । उक्त तालिम होटल दिनेश धनगढीमा सम्पन्न भएको हो । उक्त तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार...बाँकी