काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पुर्वाधार स्तरोन्नती गरिएको छ । नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय संचालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको यस...बाँकी
काठमाण्डौं । जीवन बीमा कम्पनीहरुमा धमिरा झैं फैलिएको वार्षिक अग्रिम भुक्तानी बीमालेख बीमितलाई झुक्याएर बिक्री गरेको पाइएको छ । जीवन बीमा कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितलाई गलत जानकारी दिएर यो बीमालेख भिडाइ रहेका हुन् ।...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अवधि थप गरिएको छ । कम्पनीले यस अघि फागुन १२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक तर्फको २...बाँकी
काठमाडौं । आज नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी (निप्स) को आयोजनामा बीमा समितिसँग बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राम रुपन्देहीमा सम्पन्न भएको निप्सले जनाएको छ । निप्सका लुम्बिनी च्याप्टरका...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको...बाँकी
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई बीमा साक्षरता सम्बन्धी प्रशिक्षण दिएको छ । कम्पनीले इटहरीमा प्रदेश नं १ को आयोजनामा २८ वटा शाखाका २५० जना भन्दा बढलाई उक्त तालिम दिएको हो । तालिममा सहभागी...बाँकी
काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न...बाँकी
काठमाडौं । ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा बिधा “बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी”, “बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ्ग इन नेपाल...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पूर्वी रुकुममा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ अन्तर्गत सञ्चालन गरिएको हो । समितिले प्रत्येक बीमा कम्पनीलाई बीमा...बाँकी