News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    कुश्माकी मेनकाले दिइन् बिहेमा छोरी ज्वाईंलाई बीमा कोसेली

    काठमाडौं । आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरुको पालनपोषन, शिक्षादिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिले...बाँकी

    सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले आफ्ना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममको संचालन हाकिमचोक शाखा प्रमुख नारायणजन रेग्मीले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख बिकास भुषालले गरेका थिय भने...बाँकी

    रिलायन्स लाइफको ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक, बोनसदर घटबढको चिन्ता लिनै नपर्ने

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ आजदेखि प्रचलनमा ल्याएको छ । आज आयोजित एक समारोहबीच सार्वजनिक गरिएको यो बीमा योजना आजकै दिनदेखी प्रचलनमा ल्याएको कम्पनीका...बाँकी

    स्व. खेलाडी सन्जु चौधरीको परिवारलाई युनियन लाइफद्धारा मृत्यु दाबी भूक्तानी

    नेपालगन्ज । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालगन्ज शाखाले मृतकको परिवारलाई ५४ लाख २० हजार रुपैंया मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले नेपालगन्ज उप–महानगरपालिका, १० निवासी, बीमित स्व. सन्जु चौधरीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको...बाँकी

    महालक्ष्मी लाइफको “साइन्स अफ सेल्स” सम्बन्धी प्रशिक्षण सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आषाढ ४ गते काठमाण्डौमा “साइन्स अफ सेल्स” सम्बन्धी एक दिने प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा /उपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले मित्रपार्क...बाँकी

    कृषि तथा पशुपंछी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले साेमबार काठमाडाैंमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने...बाँकी

    एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएकाले पाए ३० लाख

    काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना खाता खोल्ने ३ जना ग्राहकलाई...बाँकी

    जनरल इन्स्योरेन्स कम्पनीको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । मिति २०७९÷०३÷०६ गते पर्न गएको कम्पनी व्यवसाय संचालन दिवसको अवसरमा कम्पनीले शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले...बाँकी