काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति २०७९ साल जेठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अजोड...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले बीमित जयना श्रेष्ठलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले उनलाई दाबी वापतको २ लाख रुपैयाँ...बाँकी
बिरगंज । सन नेपाल लाईफ ईन्स्योरेन्स क.लि. शाखा कार्यालय बिरगंजले एक कार्यक्रम बिच कलैया १० बारा (लिल्कण्ठवा) बस्ने स्व. बिमित मदिना खातुनको मृत्यु दाबी भूक्तानी गरेको छ । कम्पनीले मृतकको श्रीमान महमद समिम अंसारीलाई मृत्यु...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले डडेल्धुराको अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणको कार्यक्रम डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ । प्रदेश नम्बर ७ का अर्थराज्य मन्त्री अमर बहादुर...बाँकी
रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटी,एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा सिन्धुली र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम...बाँकी
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज मिति २०७९ साल असार २ गते बिहिबारका दिन अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन् । जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा १ वर्ष अघि जीवन बीमा गराएका सर्लाही जिल्ला बर्हथवा नगरपालिका वडानं १६ निवासी स्वः छेदी सहनी मलहाको परिवारलाई २ लाख १२ हजार...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा आज जेठ ३० गते सोमवार हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ । सभाले गत आर्थिक वर्ष...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले असार १५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले उक्त विशेष साधारण सभाको मिति तय गरेको हो । सभा धुम्र बराह...बाँकी