News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओखलढुंगामा बीमितको आश्रित परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले ओखलढुंगा निवासी बीमित स्वर्गिय शान्त कुमारी श्रेष्ठको श्रीमान नारायण श्रेष्ठलाई दाबी वापत १ लाख ८५ हजार...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ९.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम भएको छ...बाँकी

    मंगलबार एशियन लाइफको सर्वाधिक कारोबार, जीवन बीमा समूह बाहेक सबै राताम्मे

    काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम...बाँकी

    गण्डकी प्रदेशमा पनि कार्यालय खोल्दै बीमा समिति, गरिबलाई अनुदान दिन आग्रह

    काठमाडौं । बीमा समितिले आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सूर्यप्रसाद सिलवालले सो जानकारी गराएका हुन्...बाँकी

    प्रकृतिले जन्मदिनमा पाइन् एशियन लाइफको बाल भविष्य पल्स बीमा योजना उपहार

    काठमाडौं । जन्मदिनको अवसरमा आफना आफ्नतालाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय विवाह, ब्रतबन्ध, चाडपर्वमा जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो परिवारको भावी सुरक्षाको लागि बीमा पोलिसी...बाँकी

    सूर्या र ज्योति लाइफको स्वाप रेसियो डिडिएपछि मात्रै तोकिने, अहिलेसम्म निर्धारण नभएको कम्पनीको स्पष्टिकरण

    काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी हिजो असार १२ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मर्जरका लागि यी दुई कम्पनीले सम्झौता गरेसँगै विभिन्न संचार माध्यमहरुले स्वाप रेसियो,...बाँकी

    मर्जरमा जान हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सलाई बाटो खुल्यो, पाए अन्तिम स्वीकृति

    काठमाडौं । मर्जर प्रकृयामा रहेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले एक आपसमा गाभ्न तथा गाभिनको लागि दुई कम्पनीलाई असार ८ गते अन्तिम स्वीकृति दिएको हो । मर्जरमा...बाँकी

    कृषि तथा पशुपन्छी बीमामा धमाधम अनुदान दिँदै पालिकाहरु, पिपराले थप २० प्रतिशत दिने

    काठमाडौं । पछिल्लो समय विभिन्न गाउँपालिकाहरुले बीमा कार्यक्रममा बढी जोड दिन थालेका छन् । पालिकाहरुले कृषकहरुलाई जोड दिँदै कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन थालेका हुन् । सो क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको पिपरा...बाँकी

    एमडीआरटीका लागि रिलायन्स लाइफका दुई अभिकर्ता अमेरिका प्रस्थान

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्सका नमीता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । उनीहरु मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन अमेरिका गएका हुन् । यसपटकको एमडीआरटी...बाँकी

    मधेश प्रदेश अन्तर्गत ९ शाखाका कर्मचारीलाई लुम्बिनी जनरलले दियो अण्डर राइटिङ्ग तालिम

    काठमाडौं।‌ लुम्बिनी जनरल इन्स्योरेन्सले मधेश प्रदेशका शाखा कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरुको लागि बीमा जोखिमाङ्कन (अण्डर राइटिङ्ग) सम्बन्धि तालिम दिएको छ । तालिममा मधेश प्रदेश, हेटौंडा र चितवनको टाँडी सहित ९ वटा शाखा कार्यालयबाट कर्मचारी सहभागी...बाँकी