काठमाडौं । रिलायबल नेपालले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB /...बाँकी
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ बताएका छन् । बिहीबार काठमाडाैं भएकाे बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षण सम्बन्धी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।...बाँकी
काठमाडौं। कामना सेवाविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवाप्रदानगर्ने हेतुलेअनलाईन पोर्टल केएस डिजी वल्ड सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२गते मङ्गलबारकादिन यो पोर्टल सार्वजनिक...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित स्व. दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । कम्पनीले उक्त रकम दाबी...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । मर्जरको लागि आवस्यक काम प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावका अतिरिक्त हकप्रदको निर्णय पनि लिन पाउने अधिकार थप गरिएको...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति...बाँकी
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा दाङको घोराहीमा उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रम घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा असार २१ गते सम्पन्न भएको हो ।...बाँकी
काठमाडाैं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुर जिल्लाको खाट मन्दिर आघारभुत विद्यालयलाई आर्थिक सहयाेग गरेकाे छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्यनरत ३५० जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गर्नुकाे साथै भवन निर्माणका लागि तीन लाख रुपैयाँ...बाँकी
हेटौंडा । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले घातक रोग दाबी भुक्तानी गरेको छ । हेटौंडा शाखाले आज मंगलवार २३ लाख ९९ हजारको घातक रोग दाबी भुक्तानी गरेको हो । बीमा गरेको करिब २...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ (तेत्तीस) जना दाता व्यक्तिहरुले...बाँकी