News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ चयन

    आर्थीकसंसार संवाददाता६ चैत, २०८०
    ४१ पटक
    ६ चैत, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको २२औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

    प्रतिकृया दिनुहोस्