News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, समाचार

    एनसीसी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १४ गते बसेको बैंक...बाँकी

    एशियन लाइफको बम्पर लाभांश घोषणा

    काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश...बाँकी

    सिभिल लघुवित्तको २० प्रतिशत लाभांश पारित

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको दसौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनश शेयर गरी २०...बाँकी

    माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा मिति २०७८ साल कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...बाँकी

    लक्ष्मी बैंकद्वारा लाभांश घोषणा

    काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्तिक २५ गते बिहान बसेको...बाँकी

    कामना सेवाको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित

    काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष...बाँकी

    मेगा बैंकले १२.०७ प्रतिशत बोनश शेयर वितरण गर्ने

    काठमाडौं । मेगा बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको...बाँकी

    सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश दिने घोषणा

    काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकको कार्तिक २२ गते बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो । बैंकले चालु आर्थिक वर्षमा सेयरधनीलाई जम्मा ७ प्रतिशत लाभांश दिने...बाँकी

    प्राइम कमर्शिलय बैंकले १६ प्रतिशत बोनस सेयर दिने घोषणा

    काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कार्तिक २२ गते बसेको सञ्चालक समितिको बैंठकले १६ का दरले बोनस सेयर र ०.६३१३ प्रतिशत...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सद्वारा ५ वर्षयताकै उच्च लाभांश घोषणा

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी