News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश, साधारणसभा

    सिद्धार्थले लाभांश पारित गर्न बोलायो साधारण सभा

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा सिल्भर ब्यांकैट गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे सुरु गर्ने जनाएको छ । गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले बढायो लाभांश दर

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी

    सेञ्चुरी बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पुस ३० गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५...बाँकी

    लुम्बिनी विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०७८ पौष ९ गते आफ्नो १४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आ.व.२०७७/७८ को बार्षिक प्रतिबेदन पारित गरी आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै शेयरधनी महानुभावहरुलाई...बाँकी

    लक्ष्मी बैंकको लाभांश पारित

    काठमाडौं । लक्ष्मी बैंकको एक्काइसौं वार्षिक साधारणसभाले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी

    कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

    काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले सभामा...बाँकी

    सिभिल बैंकको लाभांश घोषणा

    काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले...बाँकी

    प्राइम बैंकको सभाले लाभांश पारित गर्यो

    काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने...बाँकी

    एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

    काठमाडौं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, बैंकका...बाँकी

    प्रोग्रेसिभ फाइनान्सको पहिलो पटक लाभांश घोषणा

    काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले पहिलोपटक लाभांश दिने भएको छ । फाइनान्सको हिजो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद सहित ७.३६ प्रतिशत...बाँकी