News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक, बैंक/वित्त, लाभांश, समाचार, साधारणसभा

    निर्धन उत्थान लघुवित्तको साधारणसभा सम्पन्न

    काठमाडौं । निर्धन उत्थान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको २३औं साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको २९ दशमलव ५...बाँकी

    एशियन लाइफको प्रस्तावित लाभांश स्वीकृत

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश स्वीकृत भएको छ । नियामक निकाय बीमा समितिले इन्स्योरेन्सको २७ प्रतिशत लाभांश प्रस्तावलाई स्वीकृत गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत...बाँकी

    छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारणसभा मकवानपुरको हेटौंडास्थित होटल सामनामा सम्पन्न भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनश शेयर...बाँकी

    ज्योति विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंकको १४औं वार्षिक साधारण सभा मिति २०७८ पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने...बाँकी

    एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित

    काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५.८ प्रतिशत लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता...बाँकी

    नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका शेयरधनीहरुको २८औं वार्षिक साधारणसभा आज मिति २०७८ पौष २० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भयो । उक्त सभाले बैंकको आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक...बाँकी

    प्रभु बैंकको २०औं वार्षिक साधारणसभाले १२.६३ प्रतिशत लाभांश पारित

    काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर...बाँकी

    सनराइज बैंकको लाभांश पारित

    काठमाडौं । सनराइज बैंकको ७ प्रतिशत लाभांश पारित भएको छ । बैंकको १४औं वार्षिक साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।...बाँकी

    सेञ्चुरी बैंकले डाक्यो साधारण सभा

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आगामी पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो ११औं वार्षिक साधारणसभा डाकेको हो । उक्त सभाले...बाँकी

    हिमालयन बैंकको साधारणसभा पुसभित्रै

    काठमाडौं । साधारणसभा तोक्न बाँकी रहेका २ वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पुस ३० गतेको लागि तोकेको छ । सूचीकृत २६ वाणिज्य बैंकमध्ये २४ वटाले साधारणसभा गर्दा हिमालयन र एनआईसी एसिया बैंक भने सभा गर्नमा पछि...बाँकी