News Portal

  • लाभांश वितरण नगर्ने प्रभु बैंकको निर्णय

    आर्थीकसंसार संवाददाता७ पुष, २०८१
    ३३२ पटक
    ७ पुष, २०८१

    काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

    उक्त आर्थिक वर्षको वित्तीय वित्तीय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय बैंकले गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि वित्तीय विवरण आगामी वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेस गरिने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्