News Portal

  • गृहपृष्ठ बैंक/वित्त, लाभांश, समाचार, साधारणसभा

    जनउत्थान सामुदायिक लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९, कालिकापथस्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कोभिड‐१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य...बाँकी

    हिमालयन बैंकको लाभांश पारित

    काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर ७५ प्रतिशत मत नपुगेर अस्वीकृत भएको छ । पुस ३० गते भएको हिमालयन बैंकको वार्षिक साधारणसभाले प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण मर्जरसम्बन्धी विशेष...बाँकी

    नबिल बैंकको अध्यक्षमा पुनः पौडेल नियुक्त

    काठमाडौं । नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको वार्षिक साधारणसभामा सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश पारित भएको हो । साधारण सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित ३३.६०५ प्रतिशत बोनस शेयर तथा...बाँकी

    सिद्धार्थ बैंकको २० औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश पारित

    काठमाडौं । सिद्धार्थ बैंकले प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । पुस ३० गते सम्पन्न बैंकको २०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर...बाँकी

    सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिभिल बैंकको एघारौं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित लाभांश पारित गरेको छ । पुस ३० गते शुक्रबार सम्पन्न साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको...बाँकी

    सेञ्चुरी कमर्सियल बैंकको ११औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं...बाँकी

    मञ्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सभा कम्पनीको काठमाडौंस्थित नयाँबानेश्वर भवनमा सम्पन्न गरेको जनाएको छ । कम्पनीले कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत...बाँकी

    उन्नती सहकार्यको साधारण सभा सम्पन्न

    काठमाडौं । उन्नती सहकार्य लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा भैरहवामा सम्पन्न भएको हो । सभामा अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७÷७८ सालको बार्षिक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, लेखा परीक्षक...बाँकी

    एनसीसी बैंकको २४औं  वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४औं  वार्षिक साधारणसभा मिति २०७८ पौष २९ गते बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भयो । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३% र बोनस शेयर ३०%) सहितको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको...बाँकी