News Portal

  • गृहपृष्ठ प्रदेश, राजनीति, समाचार

    मुख्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण, ३ जना मन्त्री नियुक्त

    विराटनगर, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको...बाँकी

    केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस शेखर पक्षका केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश मुख्यमन्त्री पदमा नियुक्तिका लागि पेश गरिएका प्रस्तावको हस्ताक्षर सनाखतमा बहुमत पुर्याएपछि उनी मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुखको...बाँकी

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । उनले सबै...बाँकी

    नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधामन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले...बाँकी

    गोदावरी नगरपालिकाले घर बीमा र कृषि तथा पशुपन्छी बीमालाई जोड दिने

    काठमाडौं । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार नेपाल बीमा प्राधिकरणले आयोजना गरेको ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया...बाँकी

    सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

    काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई...बाँकी