News Portal

  • प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल

    आर्थीकसंसार संवाददाता१ भदौ, २०८१
    ६० पटक
    १ भदौ, २०८१

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवासमा शनिबार अपराह्न भएको भेटमा उनीहरूबीच सरकार सञ्चालन तथा भावी योजनाबारे विचारविमर्शको भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्