News Portal

  • गृहपृष्ठ विमा, समाचार

    बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया सम्पन्न

    काठमाडौं । झापाको बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार बिर्तामोडमा बैंक, वित्तीय संस्था तथा बीमकका कर्मचारीसँग निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । निर्जीवन बीमा सम्बन्धी जानकारी दिने...बाँकी

    आजसम्म शेयर किन्नेले आइएमई लाइफको १०.५२५% लाभांश पाउने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले यही पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकारण पुस ९ गतेसम्म कायम...बाँकी

    धितोपत्र बोर्डबाट एनएमबि बैंकले पायो रु. ३ अर्बको अग्राधिकार शेयर जारी गर्ने अनुमति

    काठमाडौं । एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज ३ अर्ब रुपैयाँबराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका...बाँकी

    प्राइम कमर्सियल बैंकको साधारणसभा पुस ३० मा, बुक क्लोज कहिले ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा...बाँकी

    होटल पार्क ल्याण्डले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र होटल पार्क ल्याण्ड लिमिटेड बीच डिल्लीबजार, काठमाडौंमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा होटल पार्क ल्याण्ड लिमिटेडका तर्फबाट अध्यक्ष शरद कुमार...बाँकी

    पैसाको सदुपयोग भएन, मौद्रिकभन्दा वित्त नीतिमा समस्या

    काठमाडौं । आर्थिक सुस्तता, सुस्त पुँजीगत खर्च, बढ्दो व्यापार घाटा, कमजोर संस्थागत क्षमता जस्ता समस्याले अर्थतन्त्रमा देखिएको दबावको समाधान मौद्रिक उपकरणले मात्र सम्भव नहुने जानकारहरुले बताएका छन् । वित्त नीति सुधार, सरकारी पुँजीगत खर्चको प्रभावकारिता...बाँकी

    डिजिटल बैंकिङ र नेपालपे क्यूआर कारोबारमा गरिमा विकास बैंक उत्कृष्ट

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट तथा नेपालपे क्यूआर कारोबारमा उत्कृष्ट विकास बैंकको उपाधि प्राप्त गर्दै सम्मानित भएको छ। नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवका अवसरमा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक डिजिटल र सरकारी कारोबारमा उत्कृष्ट

    काठमाडौं ।  नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुईवटा अवार्ड प्रदान गरिएको हो । बुधबार...बाँकी

    राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भए राजेन्द्र भट्टराई

    काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी) मा राजेन्द्र भट्टराई बढुवा भएका छन् । यसअघि राष्ट्र बैंकको निर्देशक रहेका भट्टराई वष्ठितमका आधारमा स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । विमलराज खनाल अनिवार्य अवकाशमा गएसँगै...बाँकी

    नेपाल क्लियरिङ हाउसको वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान...बाँकी