News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सानिमा जिआईसी इन्स्योरेन्स र वाइज याक सोलुसन्सबीच सम्झौता

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि बीच सम्झौता भएको छ । यी दुई कम्पनीबीच एआई मार्फत कृषी तथा पशुपन्छी बीमा र लघु बीमा सम्बन्धमा सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा...बाँकी

    इलाममा आइएमई लाइफद्वारा ‘बीमित सम्मान तथा चियापान कार्यक्रम’ सम्पन्न

    काठमाडौं । आइएमई लाइफ इनस्योरेन्स कम्पनीले इलाममा बीमित सम्मान तथा चियापान कार्यक्रम” सफलतापूर्वक म्पन्न गरेको छ। एमडीआरटी रामबहादुर मगरको आयोजनामा सम्पन्न कार्यक्रममा १०२ जना बीमितहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कम्पनीका...बाँकी

    एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त, ग्रहण गरे सपथ

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । जेठ १८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई...बाँकी

    नेपाल बैंकमा आबद्धले मेधर्म क्लिनिक्समा विशेष छुट पाउने

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्राइभेट लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बैक लिमिटेडको...बाँकी

    एनएमबि बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत, लाभांशदर कति ?

    काठमाडौं । एनएमबि बैंकको अग्राधिकार शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा एनएमबि बैंकको ३ अर्ब रुपैयाँबराबरको ‘एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार शेयर’ सूचीकृत भएको हो। जसअनुसार बैंकको १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता...बाँकी

    भूकम्पले क्षति पुर्‍याएको जनप्रिय आधारभूत विद्यालयलाई सिद्धार्थ बैंकले बनाइदियो नयाँ भवन

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित भूकम्प प्रभावित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकको आर्थिक सहयोगमा सानीभेरी गाउँपालिका–१, भण्डारवनमा रहेको विद्यालयको नयाँ भवन तथा सुलभ...बाँकी

    वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

    काठमाडाैं । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ। जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पर्साको ठोरी...बाँकी

    प्रधानमन्त्री बालेनले डाके १२ बजे मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ ।...बाँकी

    पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश

    काठमाडौं । विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र विदुर कोइरालाको इजलासले निजलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । महराविरुद्ध सुन तस्करीको...बाँकी

    न्यायालयप्रतिको जनआस्था जगाउन प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

    काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्यायसम्पादनमा इमान्दारपूर्वक लाग्न २१ बुँदे निर्देशन दिएका छन्  । आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय र प्रभावकारी न्यायसम्पादन तथा...बाँकी