News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    भोटेकोशी बाढीमा उद्धार तीव्र पार्दै राहत प्याकेज घोषणा गरियोस् : एमाले

    काठमाडौं । नेकपा एमालेले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ । एमालेले बाढीका कारण जोखिममा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावितको...बाँकी

    एनआईसी एशिया बैंकका ३ शाखा प्रभावित, २ वटा पूर्णरूपमा क्षतिग्रस्त

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन वटा शाखामा क्षति पुगेको छ । बैंकका अनुसार रसुवास्थित स्याफ्रबेसी शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । शाखा रहेको घर नै बाढीले बगाएपछि कार्यालयका सबै...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ६ जना सम्पर्क विहीन

    काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले शाखा कार्यालय नै बगाएपछि त्यहाँ केही पनि बाँकी नरहेको बैंकले जनाएको छ । बैंकका...बाँकी

    लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा बाढीले बगायो, सम्पर्कमा आए सबै कर्मचारी

    काठमाडौं । रसुवाको टिमुरेमा रहेको लक्ष्मी सनराइज बैंकको शाखा बाढीले बगाएको छ । शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि त्यहाँ कार्यरत सबै कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । बाढीपछि केही समय कर्मचारीसँग सम्पर्क...बाँकी

    कृषि विकास बैंककी कर्मचारी २ घण्टापछि सुरक्षित भेटिइन्, गाडी र २ मोटरसाइकल बगायो

    काठमाडौं । रसुवामा आएको बाढीपहिरोका कारण कृषि विकास बैंकको शाखा कार्यालयमा समेत क्षति पुगेको छ । बैंकको भवन बाढीले नबगाए पनि डुबानमा परेको छ । बाढीका कारण बैंकको एउटा गाडी र शाखा कार्यालयको आँगनमा रहेका...बाँकी

    माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना सम्पर्कविहीन

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण माछापुच्छ्रे बैंकको रसुवास्थित टिमुरे शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको छ। माछापुच्छ्रे बैंकका अनुसार टिमुरे बजार नै बाढीले बगाएपछि शाखा पनि पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उक्त शाखामा ६ जना...बाँकी

    हाइड्रोमा कार्यरत २२५ जना सम्पर्कविहीन

    काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका कारण विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखाको विद्युत् आपूर्ति प्रभावित हुनुका साथै कुल ४३१.१...बाँकी

    रसुवा बाढी : धादिङमा भेटियो ६ जनाको शव, ३८४ पर्यटक सम्पर्कविहीन

    काठमाडौं । रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश...बाँकी

    विनाशकारी बाढीबाट प्रभावित ८८ जनाको हवाई उद्धार

    काठमाडौँ । रसुवास्थित भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन् । अहिलेसम्म ८८ जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । ६ वटा हेलिकप्टरबाट बाढी प्रभावितहरूको उद्धार गरेको सैनिक जनसम्पर्क तथा...बाँकी

    बाढीका प्रभावितहरूको उद्धार पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

    काठमाडौँ । रसुवा र नुवाकोटमा बाढीका कारण प्रभावितहरूको उद्धारलाई पहिलो प्राथमिकतामा राखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । एयरपोर्टमा बसेर खोज तथा उद्धारको नेतृत्व गरिरहेका मन्त्री गुरुङले भने– ‘हाम्रो पहिलो प्राथमिकता रेस्क्यु हुन्छ ।’ रात...बाँकी