News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेपाल बैंकका नव नियुक्त अध्यक्ष शर्माले लिए शपथ

    काठमाडौं । नेपाल बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष डिल्लीराम शर्माले शपथ लिएका छन् । भदौ २० गतेको बैठकबाट सञ्चालक समितिको अध्यक्षमा पदमा नियुक्त भएका शर्माले असोज २ गते राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ सय प्रतिशत अर्थात् १ः१...बाँकी

    एनआईसी एशिया बैंकको कामु सीईओमा सन्तोषकुमार राठी नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । असोज २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी

    चन्द्रनिगाहपुरमा मेट लाइफ नेपालको नयाँ एजेन्सी कार्यालयको उद्घाटन

    काठमाडौं । मेटलाइफ नेपालले यो हप्ता चन्द्रनिगाहपुरमा गैदाटार वडा नं. ४, रौतहटमा नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ। यस अफिसमार्फत स्थानीय परिवार र व्यवसायले जीवन बीमा तथा वित्तीय परामर्श सजिलै प्राप्त गर्ने अवसर पाउनेछन्। जीवन...बाँकी

    सिटिजन्स क्यापिटलको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको १९औं वार्षिक साधारण सभा कम्पनीको रजिष्र्टड कार्यालय, बाटुलेघर, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । संस्थाको १९ औं साधारण सभाले आ.व.२०८१/८२ को मुनाफाबाट १६% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ...बाँकी

    हिमालयन बैंकको चाबहिल –२ शाखा स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एनएल कम्प्लेक्स काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटार काठमाडौंंबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान...बाँकी

    कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले यही असोज २४ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११...बाँकी

    बीमा दाबी सहजीकरणका लागि नेपाल इन्स्योरेन्सले प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सात प्रदेशमा फोकल पर्सन (सम्पर्क व्यक्ति) तोकेको छ । जेनजी आन्दालेनबाट भएको आगजनी र तोडफोडबाट भएको क्षतिको छिटो र सहज तरिकाले दाबी गर्न सहज होस् भनी फोकल पर्सन तोकेको हो...बाँकी

    सन नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ग्राहकका लागि बीमाशुल्क भुक्तानीमा आकर्षक क्यासब्याक अफर ल्याएको छ । यो सुविधा ई–सेवा र खल्ती मार्फत बीमाशुल्क तिर्ने ग्राहकहरूलाई उपलब्ध हुनेछ । कम्पनीका अनुसार बीमालेख नवीकरण मिति अगावै वा...बाँकी

    बीमा दावी सहजीकरणका लागि नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडको क्षतिको छिटो र सहज तरिकाले दाबी होस् भनी कर्मचारी नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गरेर आन्दोलनको क्रमममा आगजनी तथा तोडफोड भई...बाँकी