News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    १५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो असोज १४ गते साधारण सभा

    काठमाडौं । १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान १० बजे ३२औँ...बाँकी

    आमाबुबा गुमाएका बालबालिकाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

    काठमाडौँ :  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी–पहिरोका कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्।रसुवामा बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले विपद्बाट प्रभावित...बाँकी

    गरिमा विकास बैंकद्वारा शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफामार्फत आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । (भाद्र १८ गते) बिहीबार बसेको सञ्चालक समितिको ३५१औं बैठकले हाल कायम...बाँकी

    एचआईडीसीएलको सञ्चालकमा पर्वत कार्की नियुक्त

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को सञ्चालक समितिमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमालको स्थानमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक कार्कीलाई...बाँकी

    बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ्सको ३ करोड ३६ लाख सहयोग

    काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आबद्ध संस्थाहरूले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । होल्डिङ्ससँग आबद्ध नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी...बाँकी

    विपद् प्रभावित होटल व्यवसायको पुनरुत्थानका लागि महासंघको ११ बुँदे माग

    काठमाडाै‌ । हालै रसुवाको भोटेकोसी क्षेत्रमाा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनस्र्थापना, पुनरुत्थान तथा पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायी महासंघ, नेपालले ज्ञापनपत्र बुझाएको छ । महासंघले संस्कृति, पर्यटन तथा...बाँकी

    मोरङ उद्योग संघको साधारण सभा सम्पन्न, ७५ वर्षको स्मारिका सार्वजनिक

    काठमाडौं । मोरङ उद्योग व्यापार संघको ६९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभासँगै संघको ७५ वर्षको इतिहास समेटिएको विशेष स्मारिका ‘भिजन टु लेगेसी’ पनि सार्वजनिक गरिएको छ । स्मारिकामा संघको...बाँकी

    प्रभु इन्स्योरेन्सले रसुवा बाढीपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवार तथा...बाँकी

    बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघको ३ करोड ४७ लाख सहयोग

    काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि निर्जीवन बीमा क्षेत्रले ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । नेपाल निर्जीवन बीमा व्यवसायी संघ र संघमा आबद्ध निर्जीवन...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

    काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग...बाँकी