News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    नाडेप लघुवित्तको ११ औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा आज असार २२ गते सम्पन्न गरेको छ । नौविसे एग्रो रिसोर्ट, धादिङमा सम्पन्न भएको हो । संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन्...बाँकी

    नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव: साताव्यापी वृक्षरोपण

    काठमाडौं ।  नबिल बैंक लिमिटेडले आइतबार वृक्षरोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी...बाँकी

    बीमा बजार सुधार र आगामी रणनीतिबारे विराटनगरमा ‘राउन्ड टेबल’ छलफल

    काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल...बाँकी

    एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना सम्पन्न

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न...बाँकी

    हरित अभियानमा नबिल बैंक र लुम्बिनी वर्ल्ड पिस फोरम

    काठमाडौं । वातावरण संरक्षण र शहरी हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंक लिमिटेडले संयुक्त रूपमा टोखा नगरपालिका-२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेका छन् । वृक्षारोपण कार्यक्रम नबिल...बाँकी

    नेपाल एसबीआईलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

    काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) बाट सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द...बाँकी

    एशियन लाइफको २५ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा  कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि...बाँकी

    सिटिजन लाइफद्वारा बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालीकोट जिल्लाका बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका...बाँकी

    मौद्रिक नीतिमा महासंघको सुझाव- लगानी ठप्प भयो, विश्वास बढाऔं

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिमा लगानीको माग बढाउने, पुँजी परिचालन सहज बनाउने र बैंकिङ प्रणालीको कर्जा प्रवाह क्षमता सुदृढ गर्ने उपायलाई प्राथमिकता दिन नेपाल राष्ट्र बैंकलाई...बाँकी

    ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल)सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका...बाँकी