News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशिया बैंकले ल्यायो सम्पती लिलाम पोर्टल

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रि पोर्टल संचालनमा ल्याएको छ। बैकको नाममा रहेका गैर बैंकिंग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाम मार्फत बिक्रि गर्नलाई यस पोर्टल ल्याइएको बैंकले जनाएको छ। बैंककाअनुसार यस...बाँकी

    ग्लोबल आइएमई बैंक, एमएडब्लु वृद्धि मोटर्स र अटोकर्पबीच सवारी कर्जा सम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग...बाँकी

    राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण...बाँकी

    मध्यभोटेकोसी जलविद्युतबाट २ महिनाभित्र बिजुली उत्पादन गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै...बाँकी

    उत्कृष्ट कार्य गर्ने अभिकर्ता र एजेन्सी म्यानेजरलाई सुर्यज्योतीको दमौली शाखाले गर्यो सम्मान

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमौली शाखाले आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ। कम्पनीले टिमबाट सबभन्दा बढी व्यवसाय गर्ने प्रथम प्रितिमा श्रेष्ठ, द्वितिया सरिता...बाँकी

    नेशनल लाइफले दियो पूर्ण अवधि भुक्तानीबापत रु. ९७.२० लाख

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले जीवन बीमा पोलिसीको पूर्ण अवधि भुक्तानीबापत ९७ लाख २० हजार रुपैयाँ बीमितलाई दिएको छ। कम्पनीले मकवानपुर हेटाडौँ निवासी खड्गबहादुर गोपाली र उनका छोरा साहस गोपालीलाई बीमालेख परिपक्व...बाँकी

    महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी किन्दा ९.९९% ब्याजमै कर्जा पाइने

    काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको...बाँकी

    एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो स्काई क्लब कार्ड

    काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् । उक्त कार्डको प्रयोग...बाँकी

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा १० लाख २० रुपैयाँ बीमा दाबी रकम भुक्तानी

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले भदौ ११ गते मंगलबार १० लाख २० हजार रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे...बाँकी

    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बैंकले यसअघि उक्त...बाँकी