News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटासबीच सहकार्य

    काठमाडौं । कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपालको हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाले सञ्चालन गरेका...बाँकी

    मुक्तिनाथ विकास बैंकको चाडपर्व अफर, कृषि तथा एसएमई कर्जामा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ । बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह...बाँकी

    टाटा सियरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक हुँदै

    काठमाडौं । भारतीय अटोमोबाइल बजारमा चर्चित बनेको टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ । कम्पनीले यसलाई आगामी नाडा अटो शो २०२६ मा पहिलोपटक नेपाली बजारका लागि आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको...बाँकी

    बेनिभिस आइसक्रिमको ब्रान्ड एम्बेसडरमा मिस नेपाल अर्थ २०२२ डा. सरीशा श्रेष्ठ

    काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनिभिस आइसक्रिमले मिस नेपाल अर्थ-२०२२ डा. सरीशा श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । फिसटेल डेरी प्रालि अन्तर्गत सञ्चालित बेनिभिस आइसक्रिम र डा. श्रेष्ठबीच ब्रान्ड एम्बेसडरसिपसम्बन्धी सम्झौता औपचारिक रूपमा सम्पन्न...बाँकी

    सन नेपाल लाइफद्वारा बागमती प्रदेशका एडीएम तथा सन इमर्जिङ क्लब एचिभर्सलाई सम्मान

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा भदौ ३ गते बागमती प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८२।८३ का Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको...बाँकी

    चमती-नयाँबजार जग्गा विकास आयोजनाले मारमा उपभोक्ता

    काठमाडौं । चमती, नयाँबजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्याबारे अध्ययन गर्न काठमाडौं महानगरपालिकाले संयुक्त अध्ययन समिति गठन गर्ने भएको छ । महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ५ जना संस्थापकले बिक्रीमा राखे सेयर

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) का पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार पाँच जना संस्थापक सेयरधनीले आफ्नो नाममा...बाँकी

    नाडा अटो शोका लागि नामी भिगो ई-२ सार्वजनिक, ३५ लाख ९९ हजार तोकियो मूल्य

    काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नयाँ इलेक्ट्रीक एसयूभी नामी भिगो ई-२ नेपाली बजारमा बिक्री सुरू गरेको छ । ​​​​​​एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथि र...बाँकी

    नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घराज रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अछामका रावल वि.सं. २०६२ माघमा नेपाल राष्ट्र...बाँकी

    गरिमा विकास बैंकको केन्द्रीय कार्यालय समुद्घाटन सम्पन्न

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको आज मिति २०८३ भाद्र ३ गते बुधबार विधिवत रुपमा समुद्घाटन कार्य सम्पन्न भएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय...बाँकी