काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुपाल्चोकको बाह्रबीसेस्थित पलाँतीमा निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत् आयोजनको पावरहाउस तथा सवस्टेशनको आज स्थलगत निरीक्षण गर्दै...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दमौली शाखाले आर्थिक वर्ष २०८०/८१ मा सर्वोत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ। कम्पनीले टिमबाट सबभन्दा बढी व्यवसाय गर्ने प्रथम प्रितिमा श्रेष्ठ, द्वितिया सरिता...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौंडा शाखाले जीवन बीमा पोलिसीको पूर्ण अवधि भुक्तानीबापत ९७ लाख २० हजार रुपैयाँ बीमितलाई दिएको छ। कम्पनीले मकवानपुर हेटाडौँ निवासी खड्गबहादुर गोपाली र उनका छोरा साहस गोपालीलाई बीमालेख परिपक्व...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् । उक्त कार्डको प्रयोग...बाँकी
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले भदौ ११ गते मंगलबार १० लाख २० हजार रुपैयाँको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे...बाँकी
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बैंकले यसअघि उक्त...बाँकी
काठमाडौं । अल्फा क्यापिटलले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले बुधबार शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । एक समारोहबीच अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटलका...बाँकी
काठमाडौं । कामना सेवा विकास बैंकको शाखा कार्यालय मिर्चैयाले श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्यार्थीहरुको सहभागितामा...बाँकी
काठमाडौं । कुमारी बैंक र र्याडिसन होटलबीच बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंकका डेबिट कार्ड...बाँकी