News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    बाढीको वितण्डा : ६२६ को मृत्यु, २४ सय बेपत्ता, पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

    काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीपछि नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनर्लाभका लागि सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस...बाँकी

    नाटाको बाढी प्रभावित परिवारलाई राहत सामग्री सहयोग

    काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बाढी पीडितलाई राहत सहयोग उपलब्ध गराउने भएको छ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा असर गरेको छ । शनिवार नक्सालस्थित...बाँकी

    उद्धार र राहतका लागि मित्रराष्ट्रसँग सहयोग मागेका छौँ: परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्राकृतिक विपद्पछिको उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी दिएका छन् । शनिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खनालले फरेन्सिक क्षमता अभिवृद्धि...बाँकी

    कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने

    काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनस्र्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको शनिबार (भदौ १३ गते) बसेको...बाँकी

    बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, अझै २५ सय जना सम्पर्कविहीन

    काठमाडौं । बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ भने अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदी किनारमा ६७५ जनाको शव भेटिएको छ। सबैभन्दा...बाँकी

    बाढी पीडितलाई आइएमई ग्रुपको १० करोड सहयोग, रेमिटेन्स सुविधा निःशुल्क

    काठमाडौं । भीषण बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनःस्थापनाका लागि आइएमई ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने घोषणा गरेको छ । ग्रुप र यस...बाँकी

    नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपदबाट प्रभावित परिवारको उद्धार, राहत, पुनस्र्थापना तथा मानवीय सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ...बाँकी

    लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत हालै देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५,००,०००...बाँकी

    माथिल्लो त्रिशूली-३ ‘ए’ र लाङटाङको टनेलमा उद्धार टोली परिचालित

    काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै...बाँकी

    रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

    काठमाडौं । भोटेकोसी नदीमा आएको भिषण बाढीले ठूलो क्षति पुर्याउँदा रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार...बाँकी