News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेकी छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गरेकी...बाँकी

    नबिल बैंकले हटायो बचत खातामा दिइरहेको छुट सुविधा

    काठमाडौं । नबिल बैंकले विभिन्न बचत खातामा दिइरहेको छुट सुविधाहरू हटाएको छ । बैंकले कात्तिक १ गतेबाट खोलिने नयाँ खाताहरूमा लकर शुल्कमा रहेका सम्पूर्ण छुट सुविधा र डेबिट कार्ड शुल्मा प्रदान गरिएका छुट सुविधा हटाएको...बाँकी

    सिन्धु विकास बैंकको ७ लाख १५ हजार कित्ता सेयर बिक्रीमा

    काठमाडौं । सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ७ लाख १५ हजार ६३५ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर यसअघि बैंकका विद्यमान सेयरधनीहरूलाई...बाँकी

    गरिमा विकास बैंक मर्जरमा जाने, केन्द्रीय कार्यालय बालुवाटारमा

    काठमाडौं । गरिमा विकास बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । मर्जर तथा एक्विजिसन प्रस्ताव र लाभांश प्रस्ताव पारित गर्न बैंकले साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले...बाँकी

    कोप–३० मा ९ एजेण्डा प्रस्तुत गर्दै नेपाल

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औं सम्मेलन (कोप–३०)को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख (आगामी कात्तिक २४ देखि मङ्सिर ५ गते) सम्म...बाँकी

    मेची भन्सारबाट १२.२८ अर्बको सामान आयात हुँदा २१.८ प्रतिशत घट्यो निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वीनाका काँकरभिट्टाबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १...बाँकी

    सासु कोषमा सूचीकृत श्रमिकको संख्या २५ लाख ७६ हजार, ९३ अर्ब रुपैयाँ संकलन

    काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गर्दै आएको सुरक्षा योजना, सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । पछिल्लो समय कोषमा...बाँकी

    मुस्ताङ भन्सार कार्यालयले संकलन गर्‍यो ३ अर्बभन्दा बढी राजस्व

    काठमाडाैं । नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार राजस्व संकलन गरेको छ । गत ३१ भदौमा पूर्ण रूपमा व्यापारिक मार्गको रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ...बाँकी

    कलाकारसँग प्रधानमन्त्री कार्कीले भनिन्- दुष्प्रचार चिर्न भूमिका खेलि दिनुहोस्

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छिन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्न भूमिका खेल्नुपर्ने बताइन् । ‘समाजमा तपाईँ कलाकारहरूको प्रभाव छ,...बाँकी

    जेनजी प्रदर्शनको क्रममा नष्ट भएको घर हेर्न गए केपी ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको बालकोटस्थित आफ्नो निवासमा पुगेका छन् । जेनजी आन्दोलनपछि पहिलो पटक उनी श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो निवासमा...बाँकी