News Portal

  • गृहपृष्ठ राष्ट्रिय, समाचार

    सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रममा निरन्तर टेलिकम

    काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । व्यावसायिक क्रियाकलापहरू सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्व प्रतिको प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वका पुराना...बाँकी

    राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । उनले आज नेपालको संविधानको धारा ११४ को उपधारा...बाँकी

    सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु...बाँकी

    फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्समा दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस ११ गते सम्पन्न १५औं वार्षिक साधारणसभाबाट युवराज क्षेत्री र खेम प्रसाद खतिवडा सर्वसाधारण शेयरधनीको तर्फबाट निर्विरोध निर्वाचित भएका हुन् ।...बाँकी

    नेशनल लाइफ धरान शाखाको आयोजनामा अभिकर्ताको क्षमता बृद्धिका लागि लिखित प्रतियोगिता

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुनसरीस्थित धरान शाखाले अभिकर्ताहरुको क्षमता अभिबृद्धिका लागि आन्तरिक प्रतिस्पर्धा गराएको छ । बीमासम्बन्धी विषयगत र व्यवहारिक ज्ञान बढाउन लिखित रुपमा प्रतियोगिता आयोजना गरेको हो । कम्पनीका कोशी प्रदेश...बाँकी

    १८औँ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले दियो ३५ जना छात्रालाई छात्रवृत्ति

    काठमाडौं । ग्लोबल आइएमई बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा...बाँकी

    सहरी योजना आयोगबाट ८४ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार, कति छ लागत ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । यसमा सम्पदासँग सम्बन्धित ३७ वटा, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङमा नयाँ रजिस्टर गर्ने ग्राहकले स्मार्टफोन जित्नसक्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अभियानको घोषणा गरेको छ । उक्त जसअन्तर्गत ग्राहकले आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त सबैभन्दा ठूलो वाणिज्य...बाँकी

    रोशीका ४४७ विद्यार्थीहरूलाई सिटिजन लाइफद्वारा न्यानो लुगा वितरण

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेको रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयका ४७ जना विद्यार्थी तथा मंगल जनविजय माध्यामिक विद्यालयका ४०० जना विद्यार्थीहरूलाई जाडो महिनाको पोसाक ट्र्याकसुट वितरण गरेको छ। गत साउन १२ गतेको...बाँकी

    यूनाइटेड अजोडको ४ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य २२५ रुपैयाँ

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थापक समूहका २ जना सेयरधीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ७ हजार १८२ कित्ता सेयर बिक्रीमा रोखका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी आइजे...बाँकी