News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश

    काठमाडौं । ग्लोबल आइएमई बैंक शनिबारदेखि आफ्नो स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा नै बैंक पुँजी, व्यवसाय, शाखा÷सञ्जालसमेतका हिसाबले नेपालकै ठुलो तथा मजबुत बैंक बनेको छ । बैंकको हाल चुक्ता पुँजी...बाँकी

    सिद्धार्थ बैंकको सर्भिस आउटलेट तौलिहवामा

    काठमाडौं । सिद्धार्थ बैंकले कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका...बाँकी

    सिटिजन्स बैंकको थप शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौं र इलाममा थप शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी, पञ्चमीबजारमा यही पुस १५ गतेबाट १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा सुरु...बाँकी

    एनबी बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम प्रदान

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका–३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।...बाँकी

    नेपाल टेलिकमले एनटी टिभी ब्राण्डमा एफटीटीएचमार्फत आईपी टिभी सेवा शुभारम्भ

    काठमाडौं । नेपाल टेलिकमले आज पुष १७ गते (१ जनवरी २०२१) ल्त्त्ख् (एनटी टिभी) ब्राण्डमा एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत आईपी टिभी (IPTV) सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र...बाँकी

    फोन पेमार्फत नेपाल भेन्टिलेटर बैंकलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियानअन्र्तगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रति कारोबार...बाँकी

    कुमारी बैंक र फ्रेन्च बेकरीबीच विशेष छुटसम्बन्धी सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र फ्रेन्च बेकरीबीच बेकरीका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीनमुनि बज्राचार्य तथा फ्रेन्च बेकरीका तर्फबाट...बाँकी

    डिप्रोक्सले नाडेप लघुवित्तलाई प्राप्तीसम्बन्धी सम्झौता

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती –एक्विजिशन) गर्ने भएको छ । उक्त प्रक्रियाको लागि दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा...बाँकी

    मेरो माइक्रोफाइनान्सको लघुवित्त तालिम सम्पन्न

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुलाई एकदिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्थासम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएकोे थियो । तालिममा...बाँकी

    सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त

    काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशबकुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ...बाँकी