काठमाडौंं । नेपाल टेलिकमले यही पुष १७ गते (१ जनवरी २०२१) देखि एटीटीभी ब्राण्डमा फाइबर टू दि होम (FTTH)(IPTV) मार्फत आईपी टिभी (क्ष्एत्ख्) सेवा सञ्चालनमा ल्याउने भएको छ । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना नहुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी माघ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबार मार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । सभाले सञ्चालक...बाँकी
काठमाडौं । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सकिने भएको छ । बैंकले लागु हुने गरी सो सेवा सुरु गरेको हो । नेपाल बैंकका देशभरका सम्पूर्ण २०३...बाँकी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई मंगलबार ओली समूहको बसेको दोस्रो बैठकले चयन गरेको छ । ब्याञ्जु धुलीखेल नगरपालिकाका मेयरसमेत हुन् । साथै ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्षसमेत...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले भक्तपुर जिल्लाको सूर्य बिनायक नगरपालिका–३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, कोलहुवा बगैया,...बाँकी
काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको हो । जुन गत तीन वर्ष यताकै उच्च लाभांशदर हो ।...बाँकी
काठमाडौं । सिप्रदी ट्रेडिङ्गको गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण सवारी कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंक र सिप्रदी ट्रेडिङ्गबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलगअलग सम्झौता भएको हो...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियानन्तर्गत डिजिटल बैकिङ्गका विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले माई मोबाइल भिडियो भिडियो प्रतियोगिताको घोषणा गरेको छ । यस प्रतियोगिताअन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो...बाँकी
काठमाडौं । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला CUG सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ ।...बाँकी