News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनएमबि बैंकको एटिएम बि एण्ड बि हस्पिटलमा सञ्चालन

    काठमाडौं । एनएमबि बैंकले बि एण्ड बि हस्पिटलमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा उपचारको लागि आउने व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त सेवाको...बाँकी

    ‘मेगा रेमीट’ जोर्डनबाट सेवा सुरु

    काठमाडौं । मेगा बैंक नेपालले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमीट कारोबारसम्बन्धी सम्झौता भएको हो । जोर्डनमा रहेका नेपालीहरुले अलाउनी एक्सचेन्जका २८ वटा शाखाहरुबाट नेपालमा रकम...बाँकी

    बीओकेको ईन्टरनेट बैंकिङ्ग सेवामा थपियो सुविधा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ईन्टरनेट बैंकिङ्ग सेवाको स्तरोन्नति गरेको छ । बैंकले आफ्नो ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके किल्क’ विभिन्न आकर्षक सेवा तथा सुविधाहरुसहित स्तरोन्नति गरेको हो । बैंकले यसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै...बाँकी

    सानिमा बैंकको नयाँ शाखा टोखामा

    काठमाडौं । सानिमा बैंक मंगलबार काठमाडौंको टोखास्थित ग्रान्डि हस्पिटल नजिकै नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् । समुद्घाटन्...बाँकी

    ग्लोबल आइएमई बैंकको सिराहाको सुखीपुरमा नयाँ शाखा विस्तार

    काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८, सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ । बैंकले मुलुकभर तथा मुलुक...बाँकी

    नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध

    काठमाडौं । विभिन्न संघ÷संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ । यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी

    गरिमा विकास बैंक लिमिटेड बगर शाखामा लकर सुविधाको उद्घाटन !

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई दिइरहेको बैकिंङ्ग सेवा तथा सुविधाहरुलाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं १ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधाको आईतबारको दिनबाट सञ्चालन...बाँकी

    सनराइज बैंकको नायव सिईओमा आरती राज्यलक्ष्मी राणा नियुक्त

    काठमाडौं । सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । सञ्चालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णयअनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको हो ।...बाँकी

    नेपाल बङ्गलादेश बैंकद्वारा ‘किसान कृषि लोन कार्ड’ योजना सुरु

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ‘किसान कृषि लोन कार्ड’ योजना सुरू गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच सहकार्यमा उक्त किसान कृषि...बाँकी

    बिओकेका ग्राहकले डेल्वा रिसोर्टमा छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)का ग्राहलके डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले कम्पनीकोे डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा सो मात्राको छुट पाउने भएका...बाँकी