काठमाडौं । सेन्ट्रल फाईनान्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । माघ २३ गते सम्पन्न संस्थाको २४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै लगानीकर्ताले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट...बाँकी
काठमाडौं । आज (माघ २३ गते) शुक्रबार सिभिल बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनसपछिको मूल्य समायोजन भएको हो । समायोजनपश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ रहेको छ ।...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)बीच औपचारिक सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलाई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ...बाँकी
काठमाडौं । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकहरुको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नबिल बैंकका प्रमुख एस.एम.ई तथा...बाँकी
काठमाडौं । सनराइज बैंकले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका–७ भेडीयामा...बाँकी
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुन्धारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । बुधबार बैंकद्वारा आयोजित एक कार्यक्रमबीच सिन्धुली शाखा कार्यालयको उद्घाटन सम्पन्न भएको हो । जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी,...बाँकी
मुलुकमा दूरसंचार सेवाको शुरुवात, विकास र विस्तारको एक शताव्दि भन्दा लामो गौरवशाली इतिहास बोकेको सँस्था वि.सं. २०६० माघ २२ गते “कम्पनी” मा रुपान्तरण भए पश्चात नेपाल टेलिकम आज आफ्नो कम्पनी स्थापनाको १७ औं वर्ष पूरा...बाँकी
काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको कार्यक्रम आज (२०७७ माघ २२ गते) सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद...बाँकी