News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकद्वारा महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसँगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका–३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आज...बाँकी

    समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बीओके क्यापिटल मार्केट लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको छ । कम्पनीको हालै सम्पन्न साधारणसभाले २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय...बाँकी

    महालक्ष्मी लाईफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा मनोनयन

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित सञ्चालकहरुको मिति २०७७।११।०३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले मनोरञ्जन रमण शर्मा,...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक र प्रदेश नं १ बीच सम्झौता

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा र प्रदेश नं १ को सार्वजनिक निजी–साझेदारी तथा लगानी प्राधिकरणबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास...बाँकी

    महिला लघुवित्तको आईपीओ फागुन ५ गतेसम्म भर्न पाइने

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर निष्काशन तथा...बाँकी

    माछापुच्छ्रे बैंकको धनगढीस्थित त्रिनगर कृषि हाटबजारमा क्युआर कोड सेवा

    काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषि उपज...बाँकी

    “मिस इकलेज २०२१” को लागि आवेदन फारम खुल्ला

    काठमाडौं । विगत ११ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज–२०२१ को दशौं संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६...बाँकी

    लक्ष्मी बैंकले स्मार्टफोन लोन सेवा सुरु

    काठमाडौं । लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा रुपी सेवा हो, जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाखसम्मको कर्जा...बाँकी

    एनएमबिको क्युआर कोडबाट फलफूल तथा तरकारी बजारमा कारोबार सुरु

    काठमाडौं । एनएमबि बैंकले चितवनको महानगर फलफूल तथा तरकारी बजारमा क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । बैंकको वाग्मती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजारका व्यवसायीहरुलाई बैंकले क्युआर कोड हस्तान्तरण गरेको हो...बाँकी

    कुमारी बैंकले ठमेल पर्यटन व्यवसायीलाइ कर्जा दिने

    काठमाडौं । कुमारी बैंक र ठमेल पर्यटन विकास परिषदबीच ठमेल पर्यटन व्यवसाय पुनर्जीवन कर्जा सेवा उपलब्ध गराउने सम्बन्धमा सहकार्य भएको छ । कोभिड–१९ महामारीले प्रभावित पर्यटन व्यवसायीहरुको कारोबार पुनर्जागरणका लागि दुई कम्पनीले उक्त सहकार्य गरेका...बाँकी