News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंकको पूर्वाञ्चल क्यान्सर अस्पतालमा काउण्टर सञ्चालन

    काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले आज मिति २०७७ फागुन १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा आज दिउँसो २ः०० बजे प्रधानमन्त्री केपी...बाँकी

    विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

    काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । फागुन १५ गते विजय विकास स्रोत केन्द्र गैडाकोट–८ मा सम्पन्न विशेष साधरणसभाले प्राप्ति गर्ने...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले सुप्रिम क्याफे एन्ड लाउन्जमा छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार न्यूरोडबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले सुप्रिम क्याफे एन्ड...बाँकी

    सानिमा बैंकको नयाँ शाखा किर्तिपुरमा स्थापना

    काठमाडौं । सानिमा बैंकले सोमबार कीर्तिपूर (पाङ्गा दोबाटो)मा आफ्ना नयाँ बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए...बाँकी

    उपत्यकाको टेम्पोमा मेगा बैंकको क्यूआर कोड सेवा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो...बाँकी

    ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न

    काठमाडौं । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकाससम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति...बाँकी

    कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

    काठमाडौं । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ४९ हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई...बाँकी

    एनएमबिका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

    काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका हुन् ।...बाँकी

    मुक्तिनाथ बैंकको ‘नारी विशेष अफर’, महिला पेवा बचत खाता खोल्दा डेबिट कार्ड निःशुल्क

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यो अफर फागुन १६ देखि फागुन २३ गतेसम्म लागु हुनेछ । यस अफरअन्तर्गत ग्राहकले मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता...बाँकी

    सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोट शिवपुरीमा १० प्रतिशत छुट

    काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले शिवपुरीको ग्रीन भ्याली रिसोर्टमा छुट पाउने भएका छन् । आइतबार बैंक र डाँडगाउँ शिवपुरीस्थित रिसोर्टसँग ग्राहकहरुलाई विभिन्न छुट दिने सम्झौता भएको हो । यस सम्झौतापश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसँग...बाँकी