News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल बैंकले ‘फोन पे’को क्यूआर स्टेन्ड एकै दिन ११८ जनालाई वितरण

    काठमाडौं । नेपाल बैंकले एकैदिन एक सय अठार (११८) जनालाई फोन पेको क्यूआर स्टेन्ड वितरण गरेको छ । बैंकको पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकैदिन सो मात्रालाई फोन पेको क्यू आर स्टेन्ड वितरण गरिएको...बाँकी

    कुमारी बैंकका कार्डवाहकलाई केजी यच ग्रुपमा विशेष छुट

    काठमाडौं । कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकले केजी यच ग्रुपमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी कुमारी बैंक र केजी यच ग्रुप बीच सम्झौता भएको हो । यससँगै बैंकका डेबिट/क्रेडिट कार्डबाहकले उक्त केजी यच...बाँकी

    ज्योति लाइफको आईपीओ फागुन २३ देखि भर्न पाइने

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आगामी फागुन २३ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि ६६ करोड रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित मूल्य एक...बाँकी

    एनआईसी एशियाको कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकको ग्राहकले कार्ड प्रयोग गरी सस्थोडिलमा किनमेल गर्दा १२ प्रतिशत क्यासब्याक पाउने भएका छन् । ई–कमर्श प्ल्याटफर्म सस्थोडिलमा किनमेल गर्दा ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने भएको हो । बैंक...बाँकी

    सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौताको पुनः नवीकरण

    काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण भएको हो । सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...बाँकी

    सिद्धार्थ बैंक र त्रिसारा रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेष्टुरेन्ट एण्ड बारमा छुट पाउने भएका छन् । सोसम्बन्धी बैंक र त्रिसाराबीच सम्झौता भएको छ । बैंक र त्रिसारा रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार बैंकका...बाँकी

    नवीन्द्रराज जोशीको अवस्था गम्भीर

    काठमाडौं । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालले आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलन गरी...बाँकी

    नेपाल इन्भेष्टमेन्ट बैंककोे ३५औं वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज (फागुन १४ गते) आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले ‘सम्मान र्याली’को आयोजना गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र...बाँकी

    बीओकेको पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दान पेटिका सुरु

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्यूआर कोड सुरु गरेको छ । बैंकले आज पशुपतिनाथ मन्दिर परिसरमा दान तथा भेटीहरु संकलनार्थ क्यूआर कोडको सेवा एक औपचारीक कार्यक्रमका बीच सुरु गरेको हो ।...बाँकी

    माछापुच्छ्र्रे बैंकको पोखराका तीन स्थानमा एकैपटक क्युआर कोड सेवा सञ्चालन

    काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यु.आर. कोड सेवा...बाँकी