News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    जीवन लघुवित्तले आइपिओ ल्याउदै

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ । यस रेटिङले समयमा वित्तीय दायित्व पूरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत...बाँकी

    पर्साको देवरवानामा सेञ्चुरीको शाखारहित बैकिङ्ग सेवा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले फागुन २२ गतेबाट उक्त स्थानमा सो सेवा...बाँकी

    कुमारी बैंकको डिजिटल च्यालेन्जमा आइफोन १२ निःशुल्क

    काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘डिजिटल च्यालेन्ज’ नामक योजना प्रस्तुत गरेको छ । बैंकले डिजिटल कारोबार प्रवद्र्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीना सम्झौता गरेको हो । यस...बाँकी

    प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान

    काठमाडौं । प्रभु बैंक लि. ले आज मिति २०७७/११/२३ गतेका दिन सिन्धुपाल्चोक जिल्ला तालमराङ्ग गाउँपालिकास्थित तेर्षे माध्यामिक र बतासे माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा...बाँकी

    भीएस ग्रुपले नेपाली बजारमा आईप्रोका फिचर फोन उपलब्ध

    काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाईदेखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च...बाँकी

    सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको नेकपालाई आधिकारिक मान्यता प्रदान

    काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार...बाँकी

    बीमा व्यवसायका महत्वपूर्ण मेरुदण्ड हो अभिकर्ता

    काठमाडौं । अभिकर्ता नै बीमा व्यवसायका महत्वपूर्ण स्टेकहोल्डर भएको भन्दै सरोकारवालाहरुले अभिकर्ताको सक्रिय सहभागिताबाट मात्रै समग्र बीमा व्यवसायले गति लिने बताएका छन् । राष्ट्रिय बीमा कम्पनीले शुक्रबार राजधानीमा आयोजना गरेको अभिकर्ता सम्मान तथा अन्तरक्रिया कार्यक्रमका...बाँकी

    उपत्यकाबासिका लागि पानीको सपना पूरा

    काठमाडांै । काकाकुल काठमाडौंबासिका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झरेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो । परीक्षणका...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

    कठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) स्थापनाको तेस्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्नेही काखलाई उक्त सहयोग...बाँकी