News Portal

  • सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोट शिवपुरीमा १० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७७
    १५५८ पटक
    १६ फागुन, २०७७

    काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले शिवपुरीको ग्रीन भ्याली रिसोर्टमा छुट पाउने भएका छन् । आइतबार बैंक र डाँडगाउँ शिवपुरीस्थित रिसोर्टसँग ग्राहकहरुलाई विभिन्न छुट दिने सम्झौता भएको हो ।
    यस सम्झौतापश्चात बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसँग खाना र बेबरेज सुविधामा बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउनेछन् । बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानअनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्