News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    निर्धन उत्थान लघुवित्तद्वारा महिला समूहलाई व्यवसायिक तालिम

    काठमाडौं । निर्धन उत्थान लघुवित्तले फागुन १७ गतेदेखि १९ गते सम्म सिराहा जिल्लाको हुलाकी टोल ४, लाहानका महिला समूहका ग्राहक सदस्यहरुमध्येका ३२ जना विपन्न ग्राहक सदस्यहरुलाई ब्यावसायिक भैंसीपालन तालिम दिएको छ । उक्त तालिममा प्राविधिक...बाँकी

    ज्योति बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

    काठमाडौं । ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी “हाम्रो विकास प्रबद्र्वन कोष”बाट बेनी अस्पताल, बेनी नगरपालिका–८ -म्याग्दी र...बाँकी

    सिटिजन्सका ग्राहकले एएसजिआई केयर एण्ड हेल्थमा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले बानेश्वरको एएसजिआई केयर एण्ड हेल्थ सर्भिसेस प्रालिमा विशेष छुट पाउने छन् । सोसम्बन्धी दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यससम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकले एएसजिआई...बाँकी

    महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ सय ७० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको छ । बैंकले सिद्घार्थनगर दोगहरामा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा अध्यनरत २ सय ७० जना विद्यालय पोशाक वितरण...बाँकी

    महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण तालिम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । आज काठमाडौंको लेण्डमार्क होटलमा आयोजित तालिम कार्यक्रममा बागमती प्रदेशका सम्पूर्ण शाखा÷उपशाखा प्रमुखहरुको उपस्थिति रहेको...बाँकी

    सरकार र विप्लव नेकपाबीच वार्ता सम्पन्न

    काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमति भएको छ । यो सहमति दुवै पक्षबीच दुई दिन लामो समयको वार्तापछि विप्लव नेतृत्वको नेकपाले आफ्नो सम्पूर्ण हिंसाको बाटो त्यागी शान्तिपूर्ण रुपमा गतिविधि गर्ने...बाँकी

    मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको शाखा कार्यालय डंग्राहा, मोरङ्गले करिब १०० जना महिला सदस्य तथा विद्यार्थीको सहभागितामा वित्तीय साक्षरता जनचेतना, प्रहरी समुदाय साझेदारी कार्यक्रम र बीउ...बाँकी

    सेञ्चुरी बैंकको थप दुई शाखा बालाजु र गौरीघाटमा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा बैंकले फागुन १८ गतेबाट उक्त दुई शाखा सञ्चालनमा ल्याएको हो । बालाजु...बाँकी

    मेगा बैंकका ग्राहकलाई देशभरका सिद्धार्थ ग्रुपमा विशेष छुट

    काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट हुने भएको छ । सो सम्बन्धी मेगा बैंक र सिद्धार्थ ग्रुपबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार खाना...बाँकी

    मोलुङ्ग हाइड्रोपावर कम्पनीको साधारण शेयर निष्काशन सम्झौता

    काठटमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड, रजिष्टर्ड कार्यालय रविभवन, काठमाडौं (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गरिने रु. १००/– अंकित दरको साधारण शेयर ३५,३१,००० (आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाइएको ८,०२,५०० कित्ता शेयर समेत)...बाँकी