काठमाडौं । अनलाइन बजार दराजले एनएमबि बैंकसँगको सहकार्यमा महाबचत बजार सुरु हुने घोषणा गरेको छ । साउन ३ गतेदेखि सुरु भएको यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत साथै अनलाइन प्री–पेमेन्ट प्रबद्र्धन गर्नु हो ।...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ...बाँकी
काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शनिबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले ढकाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले राजीनामा दिएका छन् । उनले गत असार ३१ गतेदेखि लागू हुने गरी बैंकको सीईओ पदबाट राजीनामा दिएका हुन् । ४ वर्षको सफल कार्यकाल बिताएका सीईओ...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग...बाँकी
काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो...बाँकी
काठमाडौं । एनएमबि बैंक र समाज कल्याण परिषद्बीच डिजिटल भुक्तानीको लागि द्विपक्षीय समझदारी भएको छ । उक्त समझदारी (साउन १ गते) भृकुटीमण्डपको प्रदर्शनी कक्षमा भएको हो । यससँगै समाज कल्याण परिषदमा आवद्घ भएका नेपालमा कार्यरत...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...बाँकी
काठमाडौं । कुमारी बैंक लिमिटेडले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुज मणि तिमिल्सिना कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले अर्काे निर्णय नभएसम्मको...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको हो । कम्पनीको २८ वर्षको...बाँकी