News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    एनआईसी एशियाले छिटो खाता खोल्ने ग्राहकलाई आइफोन–१२ दियो

    काठमाडौं । अनलाइनमार्फत सबैभन्दा छिटो एनआईसी एशिया बैंकको खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइनमार्फत सबैभन्दा छिटो १ मिनेट १० सेकेण्डमा बैंकको खाता खोल्न सफल भएकी थिइन् । बैंकले घरमै बसेर...बाँकी

    सनराइज बैंकका ग्राहकले एटीएमबाट पैसा झिक्न सक्ने

    काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट...बाँकी

    युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्समा ग्लोबल कलेजका विद्यार्थीलाई इन्टर्न गर्ने अवसर

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पाेरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्समा सर्वसाधारणको सेयर स्वामित्व बृद्धि

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १९ लाख ७५ हजार ५८४।६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । सोमबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना...बाँकी

    सानिमा बैंक ललितपुरको भैंसेपाटीमा स्थापना

    काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य ९मह जोडी०ले आज ९साउन ४...बाँकी

    अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच शेयर रजिष्ट्रार सेवाको सम्झौतापत्र

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेड बीच शेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ । आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र...बाँकी

    मेगा रेमीटबाट पठाएको रकम खल्तीबाटै लिन सकिने

    काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो ।...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३ प्रतिशत अर्थात ३ लाख २० हजार ४८७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा...बाँकी

    सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा चार संस्था नियुक्त

    काठमाडौं । सिभिल बैंकको ऋणपत्र प्रत्याभूतिकर्तामा विभिन्न चार संस्था नियुक्त भएका छन् । बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र प्रत्याभूति गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष, ग्लोबल आइएमई क्यापिटल,...बाँकी