News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    हिमालयन लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः हिमालयन क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सेवा सम्बन्धी सम्झौताको अवधि असार ३१ गतेदेखि समाप्त हुने हुँदा आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी...बाँकी

    एलआईसी नेपालले बोलायो २२औं साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले २२औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार १३ गतेका दिन २२औं वार्षिक साधारण बस्ने निर्णय गरेको हो...बाँकी

    हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने

    काठमाडौं । हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको सेवामा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गीहरु माझ लोकप्रीय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृती,...बाँकी

    वार्षिकोत्सवको अवसरमा हिमालयन लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश अन्तर्गत इटहरी उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिकोत्सव जेठ २२ गते रहेको हुँदा कम्पनीले जेठ २१ गते देशव्यापी रुपमा...बाँकी

    इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने

    काठमाडौं । इसेवामार्फत लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्न पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । भुक्तानी सेवा प्रदायक इसेवाले प्रयोककर्ताका लागि जीवन बीमाको प्रिमियम...बाँकी

    बजेटमा निजी क्षेत्रलाई अगाडी बढाउनेगरी काम गरिएको छ: गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको बजेटमा निजी क्षेत्रलाई विशेषगरी हेरिएको बताए । आईतबार इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै उनले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको...बाँकी

    एसीयूले विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउने गभर्नर अधिकारीको विश्वास

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी जेठ १७–१८ गते बंगलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औंँ बोर्ड बैठकमा सहभागी हुनुभई जेठ १९ गते स्वदेश फर्किएका छन्। बंगलादेश बैंकका गभर्नर अब्दुर...बाँकी

    नबिल बैंकमा रहेको आईएफआईसी बैंकको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित

    काठमाडौं । नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित भएको छ। बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले नबिल बैंकमा विदेशी लगानीकर्ता हाल परिवर्तित...बाँकी

    मनकामना स्मार्ट लघुवित्तको १७% बोनस शेयर पाउन शेयरधनी स्वयंले कर तिर्नुपर्ने

    काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७७।७८को १७ प्रतिशत बोनस शेयर पाउन शेयरधनीहरु स्वयंले कर तिर्नुपर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै उक्त बोनस शेयर प्राप्त गर्न त्यसमा लाग्ने करबापतको...बाँकी

    वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

    काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी संघ संस्थाहरुसँगको सहकार्यमा...बाँकी