News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘परम्परागत हेरचाह कार्यलाई आय उत्पन्न गर्ने अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ’

    काठमाडौं । कैलाली चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले परम्परागत हेरचाह कार्यलाई आम्दानी गर्ने स्याहार अर्थतन्त्रमा परिणत गर्न आवश्यक रहेको बताएका छन् । कैलालीको धनगढीमा साउन ११ गते सम्पन्न निजी क्षेत्रमा केयर अर्थतन्त्रको सान्दर्भिकता...बाँकी

    प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

    एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर ९प्यान० अध्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको...बाँकी

    समृद्धि फाइनान्सले प्रज्ञा स्मार्ट पार्कमा गर्यो बृक्ष रोपण

    काठमाडौं । समृद्धि फाइनान्सको नारायणगढ शाखाले शनिवार बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । चितवनको भरतपुर १ स्थित प्रज्ञा स्मार्ट पार्कमा विभिन्न फलफूलका बृक्ष रोपण गरिएको थियो । कम्पनीले गत हप्ताबाट शुरु भएको बृक्षरोपण कार्यक्रम साउन...बाँकी

    नेसनल सेन्ट्रल ब्यूरो र राहदानी विभागबीच सम्झौता

    काठमाडौं । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं र राहदानी विभागबीच ‘डाइरेक्ट एक्सेस टु दि इन्टरपोल इन्फरमेसन सिस्टम’ सम्बन्धमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र राहदानी विभागका...बाँकी

    एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सूर्यज्योती...बाँकी

    एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

    काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको सूर्यज्योती...बाँकी

    सेयर कर्जामा २० करोडको सीमा खारेज, १५ करोड सीमा यथावत

    काडमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै  उक्त सीमा खारेज गरेको गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘मार्जिन ट्रेडिङ सहज...बाँकी

    पूर्वडीसीईओ चन्द बने सानिमा रिलायन्स लाइफको सञ्चालक

    काठमाडौं । सानिमा रिलयान्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको असार ३१ गते बसेको बैठकले रिक्त रहेको सञ्चालक पदमा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सविच प्रिती...बाँकी

    सम्पदा लघुवित्तद्वारा बीमा क्षतीपूर्ति बापतको रकम हस्तान्तरण

    काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले बीमा क्षतीपूर्ति बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको नयाँ शाखा कार्यालय नयाँसाँघु गोरखाले सिरानचोक गाउँपालिका ६ का सदस्य अशोक विश्वकर्माको मृत्यु भए पश्चात् पाउनुपर्ने बीमा क्षतीपूर्ति रकम सदस्यको...बाँकी

    प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

    काठमाडौं । प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन भएको छ । प्रभु बैंकको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केटको बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे ।...बाँकी