काठमाडौं । धितोपत्र नियमननियकायहरुको अन्र्तराष्ट्रिय संगठनको आह्वानमा लगानीकर्ता सप्ताह २०२३ असोज १५ गतेदेखि असोज २१ गतेसम्म साताब्यापी विविध कार्यक्रमहरु आयोजना गरी मनाइरहेको छ । साताब्यापी उक्त कार्यक्रम मार्फत धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा,...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले नेपाल राष्ट्रै बैंकले लिएको केहि लचिलो नीतिले अर्थतन्त्र चलायमान बनाउन भुमिका खेल्ने भए पनि अझै नीतिगत संशोधनको आवश्यकता रहेको जनाएको छ। नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान वस्तुस्थिति...बाँकी
काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१ गतेदेखि लागु हुने गरी चार...बाँकी
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिका बिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक श्री शिव प्रसाद...बाँकी
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८...बाँकी
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल...बाँकी
काठमाडौं । कुमारी क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका...बाँकी
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आज असोज १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “प्रभु बिग शट” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ । हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रित भएको जनाउदैं...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एक करोड पाँच लाख पचास हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । धनकुटा निवासी मृतक पूर्ण कुमार चौधरीको परिवारजनलाई इटहरीमा शनिबार आयोजित एक कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका सुझाव निजी क्षेत्रका मात्र नभएर समग्र अर्थतन्त्रको हितमा रहने गरेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको ७०औं वार्षिक साधारण सभालाई शुक्रबार उद्घाटन गर्दै...बाँकी