News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७ को निर्णय (मा....बाँकी

    नाडामा प्रि–बुक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने

    काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा...बाँकी

    सूर्यज्योति लाइफको व्यतित बीमालेख पूनर्जागरण गर्दा असोज १९ गतेसम्म छुट पाइने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरणमा छुट दिने भएको छ । कम्पनीले २०८० असोज ४ गतेदेखि असोज १९गतेभित्र पुनर्जागरण गराउँदा बीमितलाई लाग्ने ३५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरेको हो । यो सुविधा...बाँकी

    हिमालय लाइफका एजेन्सी म्यानेजर कलौनीले जन्मदिनमा वितरण गरे खाद्य सामाग्री

    काठमाडौं । हिमालय लाइफका एजेन्सी म्यानेजर नरेन्द्र कलौनीद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण गरेका छन् । कलौनीले आफ्नो जन्मदिनको अवसरमा महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेका हुन् । कलौनीले २९ औं...बाँकी

    सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एजेन्सी रिफ्रेसमेन्ट कार्यक्रम भव्यतका साथ सम्पन्न गरेको छ । आइतवार पोखराको साइमन पार्टी प्यालेस, सिर्जना चोकमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर गणेश चौलागाईले...बाँकी

    नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गरेको प्रतिवेदनमा आयात प्रतिबन्ध हटेको, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले सन्...बाँकी

    नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

    काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो ।...बाँकी

    नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका १४ लाख १८ हजार ३६६ थान ऋणपत्र असोज १६ गते नेप्सेमा सूचीकृत भएको हो...बाँकी

    धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजनामा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न 

    काठमाडौं । “विश्व लगानीकर्ता सप्ताह २०२३” को अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालको आयोजना तथा अर्थसरोकारको पहलमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम रिलायन्स कलेज, सरस्वतीनगर, काठमाडौँमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन...बाँकी

    हिमालयन रिको सीईओ बनिन् पौडेल, प्राधिकरणले दियो स्वीकृति

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् । नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीको सीईओमा पौडेल नियुक्त भएकी हुन् । प्राधिकरणले कम्पनीबाट पत्र पाएको दुई दिन अर्थात सोमबार...बाँकी