News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, लाभांश, शेयरबजार, समाचार

    मुक्तिनाथ बैंकले सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत कार्तिक १२ बसेको कम्पनी...बाँकी

    एनएमबि बैंकद्वारा लाभांशको घोषणा

    काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कार्तिक १२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले...बाँकी

    भोलि मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुने

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओको बाँडफाँड भोलि कार्तिक १२ गते शुक्रबार हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि बिहान ९ बजे नक्सालमा रहेको आफ्नो कार्यालयमा...बाँकी

    बैंक अफ काठमाण्डूको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ३२ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनी दशरथलाल श्रेष्ठको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बताएको छ...बाँकी

    कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

    काठमाडौं । कुमारी बैंकले दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकको बोनश शेयर घोषणा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० प्रतिशत बोनश शेयर घोषणा गरेको छ । असोज १९ गते बसेको २७७औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लागि...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापकहरुको नाममा रहेको केही संस्थापक शेयर बिक्री गर्न लागेको एक सूचना जारी गर्दै जनाएको छ । बैंकका संस्थापक शेयरधनीहरूको नाममा रहेको १३...बाँकी

    डोल्मा इम्प्याक्ट फण्डले उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने

    काठमाडौं । डोल्मा इम्प्याक्ट फण्डले ढुवानी सेवा प्रदायक कम्पनी उपाय सिटीमा १६ लाख अमेरिकी डलर शेयर लगानी गर्ने भएको छ । डोल्मा इम्प्याक्ट फण्डले जारी गरेको विज्ञप्तीअनुसार १८ करोड ८६ लाख ५६ हजार रुपैयाँ पुँजी...बाँकी

    ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा आज आइतवार सम्पन्न भएको छ । सभा क्विन्स क्याफे अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले २० प्रतिशत बोनश शेयर र १ दशमलव...बाँकी

    ग्लोबल आइएमई बैंकको ८.५० प्रतिशत डिबेन्चर नेप्सेमा सूचीकृत

    काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६÷८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक...बाँकी