News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, शेयरबजार, समाचार

    सिबिआईएल क्यापिटलले संस्थापक शेयर खरिद बिक्री व्यवस्थापन सेवा शुरु गर्यो

    काठमाडौं । सि.बि.आई.एल क्यापिटल लिमिटेडले विभिन्न संस्थाका संस्थापक शेयरहरुको खरिद बिक्रीे व्यवस्थापन सेवा सुचारु गरेको छ । यस सेवामा संस्थापक शेयरधनीको शेयरहरुको उचित मूल्याङ्कन, खरिद बिक्रीकर्ताहरुको खोजी, शेयरहरुको लिलाम बढाबढ व्यवस्थापन र किनबेच भएका शेयरहरुको...बाँकी

    राष्ट्र उत्थान लघुवित्तको आइपिओ आजदेखि बिक्री खुला

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन खुला गरेको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर आजदेखि विक्री खुला

    काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर बुधवारदेखि विक्री खुला भएको छ । कुमारी बैंकले मिलन इन्भेष्टमेन्ट कम्पनी प्रा.लीको नाममा रहेको १० लाख ७७ हजार २३९ कित्ता शेयर विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको...बाँकी

    वार्षिकोत्सवको अवसरमा नबिल इन्भेष्टमेण्ट बैंकिंङले ल्यायो छुट अफर

    काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंङले आफ्नो १२औं वार्षिकोत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना (एक वर्ष)को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट दिने...बाँकी

    एकाएक निफ्रामा एकैदिन चार शीर्षकमा अग्रस्थानमा

    काठमाडौं । सोमबारको बजारमा एकाएक नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा) मा चमक देखिएको छ । दोश्रो बजारमा लगानीकर्ताहरु एकाएक निफ्राको सेयरमा आकर्षित भएका छन् । लगानीकर्ताहरु आकर्षित भएसँगै एकैदिन ४ शीर्षकमा निफ्रा अग्रस्थानमा देखिएको छ ।...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा ५६.४९ गुणा बढीको आवेदन

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा लगानीकर्ताको ओइरो आवेदन परेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा २२ लाख ३९ हजार २८१ जना आवेदकलेबाट...बाँकी

    प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर...बाँकी

    स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा ५ हजार ८१० कित्ता मात्र बाँडफाँड गरेको छ । कम्पनीले माघ ५ गतेदेखि १८ गतेसम्म नबिल बैंकको...बाँकी

    आइएमई जनरलको बुक क्लोज तय, कहिलेसम्म किन्नेले पाउलान् हकप्रद ?

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि फागुन एक गते एक दिन बुक क्लोज गर्ने भएको हो । कम्पनीले...बाँकी

    नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।...बाँकी